Latest Articles

कांग्रेस सांसद चन्द्र भण्डारीको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा शल्यक्रियाको तयारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ । बुधवार राति ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद अधिकारीको शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा...

अनेरास्ववियुको अध्यक्षमा बडाल

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा...

दलहरु कुर्सीको लागि मात्र लागि परेको बिजुक्छेको आरोप

काठमाडौं । सत्ताधारी दलहरु कुसीका लागि मात्र लागि परेकाले आरोप लगाएका छन् । उनले दलहरुले कुसीका लागि मात्र होइन अव देशको लागि पनि सोच्ने बेला आएको बताएका छन् । पछिल्लो सयम विदेशीहरुले देशमा चलखेल गर्न लािग रहेकाले विदेशीको...

सांसद चन्द्र भण्डारीकी आमाको निधन, भण्डारीलाई उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए ।
घाइते सांसद...

श्रीलंकामा ६६ प्रतिशतले विद्युत महसुल वृद्धि

काठमाडौं । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा ६६ प्रतिशतले विद्युत महसुल वृद्धि गरिरहेको छ । श्रीलङ्काको विद्युत् नियामक सार्वजनिक उपयोगिता आयोगले सो निर्णय गरेको हो ।
आगामी बुधबारदेखि लागू हुने गरी विद्युत् महसुलमा...

नक्कली अख्तियार प्रमुख बन्ने पण्डित पक्राउ

काठमाडौं । आफूलाई अख्तियार दुरुपयोग अनुन्धान आयोगको प्रमुख आयुक्त प्रेम राईका रुपमा परिचित गराएर फोन गर्ने ७२ वर्षिय रामनारायाण पण्डित प्रहरीको फन्दामा परेका छन् । आपूm प्रेम राई भएको र आफ्नो भतिजीलाई इपिएस परिक्षा पास...

सिलिण्डर पड्कादा सांसद चन्द्र भण्डारी र आमा घाइते, किर्तिपुरमा उपचार हुँदै

काठमाडौं( ग्यास सिलिन्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा। चन्द्र भण्डारी र उहाँकी आमा गम्भिर घाइते हुनुभएको भण्डारीको सचिवालयले जनाएको छ ।
सचिवालयकाअनुसार गुल्मी निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद भण्डारी र...

बालेन्द्र साहसँग जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग जरिवाना लिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू...

अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्दै

काठमाडौं । सत्ताधारी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन नेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ । आजदेखि बन्दसत्र सुरु हुने छ ।
अनेरास्ववियुका महासचिव समिक बडालका अनुसार बन्दसत्र सकिएपछि आजैदेखि निर्वाचन...

दरबारमार्गस्थित केड कम्पनीमा किनमेल गर्ने एनआईसी एशिया बैंकका ग्राहकलाई २० प्रतिशत छुट

काठमाडौं । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिईरहेको एनआईसी एशिया बैंक र दरबारमार्ग स्थित दरबार मलमा रहेको केड कम्पनीवीच छुट सम्वन्धी सम्झौता भएको छ । सो कम्पनीमा किनमेल गरी...