Latest Articles

स्वार्थ त्यागेर अघि बढ्न सके धेरै कुरा परिवर्तन गर्न सकिने मन्त्री किराँतीको भनाई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । मङ्गलबार मोरङको...

बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र लिन ७० अङ्क प्रणाली लागू

काठमाडौं । बागमती प्रदेशबाट सवारी चालक अनुमतिपत्र लिन चाहनेहरुले अवदेखि ७० अङ्क ल्याए ट्रायल परीक्षा उत्तीर्ण हुने व्यवस्था बागमती प्रदेश सरकारले आजबाट गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले...

Vavada Casino

Vavada официальный сайт казино широкий выбор игр для всех

Vavada официальный сайт казино широкий выбор игр для всех
Vavada официальный сайт казино предлагает вам широкий выбор игр, который удовлетворит потребности как новичков, так и опытных игроков. Здесь вы найдете всё: от классических слотов до живых игр с настоящими крупье, что...

अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीको भारतस्थित कार्यालयमा कर विभागद्धारा छापा

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीको भारत स्थित कार्यालयमा भारतको आयकर विभागले मंगलबार छापा मारेको छ । पश्चिमी राज्य गुजरातमा सन् २००२ मा भएको घातक दंगामा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमाथि प्रश्न...

अवैध सम्पत्तिलाई कर तिरेर बैध बनाउने तयारी, ट्रान्सपरेन्सी नेपालको आपत्ति

काठमाडौं । स्रोत नखुलेको सम्पत्ति कर तिरेर वैध गराउने सम्पत्ति शुद्धीकरण निवारण विधेयकको व्यवस्थाप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आपत्ति जनाएको छ । कानुन मन्त्रालयले गत शुक्रबार संसद्मा दर्ता गरेको सम्पत्ति...

सिंहदरबारमा आन्दोलनकारी यातायात मजदुर संगठन र भौतिक मन्त्रीको नेतृत्वमा वार्ता जारी

काठमाडौँ । आन्दोलनकारी यातायात मजदुर संगठन र भौतिक पूर्वाधार मन्त्री सहित अहिले सिंदहरबारमा वार्ता जारी छ । सोमबार यातायात मजदुरहरुले आफ्ना मागका बारेमा वसपार्कमा आयोजना गर्न लागेको कार्यक्रममा हस्तक्षेप भएपछि आन्दोलनमा...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चलखेल

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आइसिटी (इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी) ल्याबको सामग्री खरिदमा शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका कर्मचारीले चलखेल गरेको भेटिएको छ ।...

बालाजुको आन्दोलन एम्बुलेन्स पनि पर्यो एम्वुसमा

काठमाडौ । काठमाडौंको नयाँ वसपार्क सञ्चालन गर्ने ठेक्का पाएको ल्होत्से बहुउदेश्यिय प्रालिका महाप्रवन्धक सुनिल कुँवरले शान्ति पूर्वक ढंगले आन्दोलनमा उत्रिएका यातायात मजदुर माथि आक्रमण गरेको भन्दै यातायात मजदुरहरुले...

प्रधानमन्त्रीलाई राष्ट्र बैकको ‘कुरीकुरी’, सार्वजनिक विदामाथि चुनौती

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले शुरु गरेको जनयुद्धलाई स्मरण गर्दै आज फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गराउन सफल भए । यो विदाले माओवादीमा लागेकाहरुलाई निकै...

राजतन्त्र फाल्न हिंडेको माओवादी राजावादी कै सहयोगमा सरकारको नेतृत्वमा : माओवादी जनयुद्धको २७ वर्षे यात्रा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको इतिहासमा सवैभन्दा कहाली लाग्दो अवस्थाबाट गुज्रिएर आएको तात्कालिन माओवादी यतिखेर सरकारको नेतृत्व गरिरहेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीका रुपमा तेश्रो पटक सत्ता...