Latest Articles

लक्ष्मी सरोवर

माता सीताको विवाहको बेला वेदी बनाउनको लागि माटो खनिएको महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा अवस्थित लक्ष्मी सरोवरमा गरिएको साजसज्जा । १५ दिने माध्यमिक परिक्रमा मटिहानी आएकोमा विशेष साजसज्जा गरिएको छ ।

तस्बिर :...

आज सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

काठमाडौँ । राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीचको छलफल भएको छ ।
सिंहदरबारमा आज बसेको बैठकमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति...

‘कक्षा छ, कोठा तीन : थपिँदै दुःखका दिन’

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन् ।
एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी...

समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिने

काठमाडौँ । प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरमा रेडपाण्डा संरक्षण अभियान सुरु गरिने भएको छ । भोजपुरमा रहेका स्थानीय तहमध्ये दुई स्थानीय तहका एक एक वडामा यो कार्यक्रम सुरु हुन लागेको हो ।
कार्यक्रमलाई प्रभावकारी बनाउने...

राष्ट्रपतिको चुनाव नजिकिएसँगै माधव नेपालमा बढेको आत्मविश्वास

काठमाडौँ । माधवकुमार नेपाल राष्ट्रपतिको चुनाव नजिकिएपछि महत्वपूर्ण पात्र बन्न पुगेका छन् । अन्य दलका नेताहरुसँग बाक्लिएको सम्वाद, भेटघाट र उनी अध्यक्ष रहेको दल एकीकृत समाजवादीको निर्णयले माधव नेपाल राष्ट्रिय राजनीतिको...

प्रदेश प्रहरी अस्पताल शुभारम्भ

काठमाडौँ । मोरङको बेलबारी–३ मा बुधबार १ नं प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गरेका छन् । तत्कालको आवश्यकता पूरा गर्ने गरी १५ शय्याको अस्पताल उद्घाटन तथा शुभारम्भ गरिएको हो ।
महानिरीक्षक...

कैलाश सन्न्यास आश्रममा शिव मन्दिर निर्माण गरिँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको रुपमा रहेको छ । यहाँ पुरातत्व विभागले करिब रु आठ करोडको लागतमा शिव मन्दिर निर्माण गर्दैछ...

आत्मनिर्भरताका लागि कृषि कार्यक्रमको ८.५ अर्व बजेट अर्थ मन्त्रालयले रोक्यो

काठमाडौं । यस अघि प्रधानमन्त्री केपी शर्मा ओली हुँदा अर्थमन्त्री थिए वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल । प्रधानमन्त्री ओलीको एउटै सन्देश थियो मुलुकलाई कृषिमा पाँच वर्षभित्र आत्मनिर्भर बनाउने । नेपाली कृषि...

लुम्बिनीका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको सपथ लिएका छन् ।
आइतबार मन्त्रीमा नियुक्त हुनुभएका अहिरले सोमबार पद तथा गोपनियताको सपथ लिएका हुन् । अहिर जनता...

प्रधानमन्त्रीले साझा राष्ट्रपति खोज्दा शंकर पोखरेलले किन रोजे ईश्वर पोखरेल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी राष्ट्रपति निर्वाचनका लागि साझा व्यक्ति भन्दै अभिव्यक्ति दिईरहेका बेला सरकार गठवन्धनमा रहेको एमालेले भने आफ्नै उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।
साझा राष्ट्रपति भन्दै...