Latest Articles

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

आन्तरिक राजश्व विभागको कीर्ते स्टिकरसहित दुृईजना पक्राउ

काठमाडाैँ । आन्तरिक राजश्व विभागको कीर्ते स्टिकरसहित प्रहरीले २  जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  पर्सा वीरगंज महानगरपालिका घर भएका २७ वर्षीय मनिषकुमार साह तेली र २५ वर्षीय रञ्जनकुमार राम रहेका छन् ।
प्रहरीले उनलाई...

नागरिकता विरुद्धको उजुरी छानबिनलाई तिब्रता दिनुस् : गृहमन्त्री लामिछाने

काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र एवं राहदानी वितरणमा सहजीकरण गर्न निर्देशन दिएका छन्।
राहदानी र परिचयपत्रका लागि काठमाडौं आउनु नपर्ने वातावरण सिर्जना गर्न प्रमुख जिल्ला...

सम्पर्कमा छैनन् काठमाडौँका सहकारी संस्था

काठमाडाैँ । काठमाडौँ महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ?
काठमाडौँ महानगरपालिका भित्रै सहकारीको नियममा समस्या मात्रै नभइ कतिपय त...

सिस्ने हिमाल

काठमाडाैँ । रुकुम (पर्व)को सिस्ने गाउँपालिका–१ मा अवस्थित सिस्ने हिमालय । यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नाम कायम गरिएको हो ।

यो हिमालको उचाई ५  हजार ९११ मिटर रहेको छ । यो हिमाल पछिल्लो समय बाह्य पर्यटकको नजरमा पर्न...

कारागारमा आक्रमण: १४ जनाकाे मृत्यु, २४ कैदी फरार

काठमाडाैँ  । कारागारमा बन्दुकधारी समूहले आक्रमण गर्दा १४ जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा १० सुरक्षाकर्मी र ४ कैदी रहेका छन् । घटनामा १३ जना घाइते भएका छन् ।
मेक्सिकोको सीमवर्ती शहर जुआरेजमा रहेको एक कारागारमा...

सुरक्षा निकायका प्रमुखको बैठक सुरु

काठमाडाैँ  । गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक सुरु भएको छ ।
गृहमन्त्रालयबाट भर्चुअलरुपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी...

दलहरू भागबन्डा मिलाउन तीन मन्त्रालय फुटाउने तयारीमा

काठमाडाैँ ।  सत्ता साझेदार दलहरूले भागबन्डा मिलाउन तीनवटा मन्त्रालय फुटाउने तयारीमा छन् । संसदीय समितिले प्रशासनिक खर्च घटाउन मन्त्रालय १५ वटामा सीमित पार्न सिफारिस गरेको दुई महिनामै मन्त्रालय फुटाएर २५ वटा पुर्‍याउन...

सम्झौता तोड्न स्थानीय बासिन्दाको माग

काठमाडाैँ । साकेला गाउँलिकाका स्थानीय बासिन्दाले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडकखण्ड कालोपत्र योजनाको ठेक्का तोड्न माग गरेका छन् ।
निर्माण कम्पनी भारत कन्स्ट्रक्सन मैनाचुली...

दृष्टिविहीनले मुढा बनाउँदै

काठमाडाैँ । सुर्खेतको बराह ताल गाउँपालिका–४ को माथिल्लो तरङ्गामा मुढा बनाउँदै ६० वर्षीय दृष्टिविहीन मोती कामी । उनले महिनामा सालाखाला १५ देखि २५ वटासम्म मुढा बनाउने र प्रतिमुढा  ३ सय  देखि ५ सय ५० सम्ममा बिक्री गर्ने गर्छन ।...