Latest Articles

ताप्लेजुङमा २१ जनाले बुझाए निर्वाचन खर्च विवरण

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार बनेका २१ उम्मेदवारले निर्वाचनको खर्च विवरण बुझाएका छन् । निर्वाचनमा उम्मेदवार बनेका २६ मध्ये ५ जनाले जिल्ला निर्वाचन...

कागेश्वरी मनोहरालाई खेलकुदको सहर बनाइने

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्टस सिटी खेलकुद सहर बनाउने उद्देश्यका साथ खेलकुद नगरी सम्भाव्यता अध्ययन तथा समन्वय समिति गठन गरेका छन् ।

नगरप्रमुख उपेन्द्र कार्कीका अनुसार संयोजकत्वमा गठित समितिको सोमबार...

आज हुने भनीएको नायक पलशाहको मुद्दा स्थगित

काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ पाँचौँ पटक स्थगित भएको छ ।

बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका शाहमाथिको सुनुवाइ...

सवारी दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौं। ललितपुर महानगरपालिका –१७ बिएण्डबि आकासे पुल नजिक सडकमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

आइतबार साँझ ललितपुर, बिएण्डबि आकासे पुल नजिकको सडकमा बा१६ प १२२८ नम्बरको मोटरसाइकल बा२ क१३२५ नम्बरको टिपरमा...

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज ९मङ्गलबार० सम्पन्न सरोकारवालाको बैठकले पुस...

आर्थिक अभावले उपचारमा समस्या

काठमाडौं । घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी कालिकोटकी १ बालिकाको आर्थिक अभावले उपचारमा समस्या भएको बताएका छन् ।

यसैगरी पलाँता गाउँपालिका वडा नम्बर ७ की १६ वर्षीया हिरकला बमको टाउकोमा गम्भीर चोट लागेकाले...

जुम्लामा १५० मेघावाटको जलविद्युत परियोजना बन्ने

काठमाडौं । जुम्लामा बिजुलीको क्षमता अपुग भइरहेको हुनाले १५० मेघावाटको जलविद्युत परियोजना अगाडि बढ्ने भएको छ ।

नेपाल विधुत प्राधिकरणको बोर्ड वैठकले १५० मेघावाटको उक्त परियोजना अगाडि बढाउने बताएका छन् । बुधबार बसेको...

बालविवाह र छाउपडीविरुद्ध सचेतना

काठमाडौं । सामाजिक विकृतिका रुपमा रहेको बालविवाह र छाउपडी प्रथाविरुद्ध आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संस्थाले बालविवाह...

बराहलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल

काठमाडौं । दमौलीबाट ८ किलोमिटर दूरीको व्यास नगरपालिका–११ निर्बुस्थित निर्बु बराहलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय लागि परेका छन् । यस क्षेत्रको प्रचारसहित पर्यटक भित्र्याउन स्थानीय सक्रिय भएको निर्बु बराह मन्दिर...

विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री सहयोग

काठमाडौं । हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका छन् ।

विद्यालयको शैक्षिक र खेलकुुद क्षेत्रको विकासका लागि गाउँपालिकाको शिक्षा शाखाले शैक्षिक...