Latest Articles

प्रदेश सरकारको प्रथम चौमासिक बैठक

काठमाडौं । कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक बैठक सुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज उक्त बैठक सुरु भएकोजानकारी दिएका छन् ।

बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्षको प्रथम...

हराएका सहकारी खोज्दै महानगर

काठमाडौं । विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन...

सुन्धाराको मूल धारा नष्ट गरिएको भन्दै काठमाडौँ महानगरद्वारा आपत्ति

काठमाडौं । धरहरा पुन निर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाउनुभएको छ ।

काठमाडौँको न्यूरोडस्थित सङ्कटा...

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटेका छन् ।

उनीहरुलाई आज...

ठमेलभित्र अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरेका छन् । ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको छ...

प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको...

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घट्एको छ । आज प्रतिताला ३ सयले घटेर १ लाख २ सयमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...

फुटबल मैदानमा उत्रिए मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सोमबार बिहान दशरथ रंगशालामा खेलाडीको रुपमा मैदानमा उत्रिएका छन् ।

२८ औं महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको फुटबल प्रतियोगितामा मेयर बालेन मैदानमा...

प्रतिनिधिसभाको नतिजा राष्ट्रपतिसमक्ष पेश गरिने

काठमाडौं । मङ्सिर २९ गते निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार पेश गर्ने तयारी गरेका छन् ।

मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट...

सट्टाबाजी गर्ने २ जना पक्राउ

काठमाडौं । अनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौंको नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र...