Latest Articles

सरकारी कर्मचारीको नाममा खुलेआम ठगी

काठमाडौँ । काठमाडौंमा नक्कली सरकारी कर्मचारी बनेर ठगी गर्ने एउटा समुहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पूर्वी नवलपरासीका २९ वर्षीय मिनबहादुर विक, पाँचथरका २२ वर्षीया सिर्जना भट्टराई, अछामका १९ वर्षीय सागरजंग...

जिपलाइनमा हुइँकँदै पर्यटक

काठमाडौँ । हार्नेस जिपलाइन प्रालिले पर्वतको सदरमुकाम कुश्मामा सञ्चालन गरेको । सो जिपलाइनबाट अहिले पर्यटक हुइँकँदै छन् ।

कालीगण्डकी नदीको सतहदेखि झन्डै २ सय ५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको करिब १ हजार ६ सय मिटरको दूरी...

विद्यार्थीसँग नेपाल राष्ट्र बैंकको कार्यक्रम

काठमाडौं । विद्यार्थीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत आज मेलम्चीको इन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि...

सहजपुर–बोगटान सडक : चार वर्षमा २९ किलोमिटर मात्रै कालोपत्र

काठमाडौं । कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ ।

५० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको ४ वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको छ । विसं २०७५ फागुनमा ५०...

शान्ति मिसनका टोली नेपाल फकिँए

काठमाडौँ । उत्तरपूर्वी अफ्रिकी राष्ट्र दक्षिण सुडानमा नेपाली सेनाकोतर्फबाट शान्ति मिसनमा गई एक वर्ष कार्य पूरा गरेका नेपाली सेना, श्री चन्दननाथ गणका टोली (शा.से) दक्षिण सुडानको राजधानी जुबाबाट नेपाल फर्किएका छन् । यो टोलीमा...

खहरे खोलाको पानी ल्याउन श्रमदान

काठमाडौं । चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी १ सातादेखि श्रमदानमा जुटेको...

वाग्मती सफाइको ५ सय हप्ता : २० हजार टन फोहर निकालियो

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाइको ५ सय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर वाग्मतीबाट करिब २० हजार टन फोहर निकालिएको छ ।

विसं २०७२ जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । त्यसयता...

अन्तरपालिका भलिबल प्रतियोगिता सुरु

काठमाडौं । आजदेखि बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टकोआयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको बताएका छन्...

ताक्सुगाडको डिपिआर अन्तिम चरणमा

काठमाडौं । ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको छ । डिपिआरको रिपोर्ट कन्सलटेन्टले बुझाइसकेकाले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनिल पौडेलेले जानकारी...

कर्णालीमा डोजर दुर्घटना हुँदा ३ को मृत्यु

काठमाडौँ । कर्णाली करिडोरको कालीकोट खण्डमा डोजर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

कालीकोटको रास्कोट ७ का २२ वर्षका मिलन शाहीको उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ...