Latest Articles

विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।

हिजो भएका अन्तिम खेलपछि ६ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने ४ अङ्क जोडेको स्पेन...

एचआइभी सङ्क्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

काठमाडौं । भरतपुर अस्पतालमा विगत १० महिनामा छ जना एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन् । नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआइभी सङ्क्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले...

जनतासँग गरेको वाचा पूरा गर्छु : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी ५ वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताएका छन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पौडेलले आफ्नो...

सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह

काठमाडौं । भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जानकारी दिएको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा...

जिप दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्वको धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी...

समानुपातिक मत ः एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको बताएका छन् ।

निर्वाचन आयोगको सूचना प्रणालीमा अनुसार उक्त...

दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । झापामा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्य पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति १ जनाको मृत्यु भएको छ र अर्का १ जना गम्भीर घाइते भएको बताएका छन्...

दोलखामा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रको अग्रता

काठमाडौ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले अग्रता लिएका छन् ।

हालसम्म ५ हजार ९ सय ७० मतगणना हुँदा उनले ३ हजार ६ सय १८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा...

युवती हत्या प्रकरण सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा शिवनाथ गाउँपालिका–४ का सशस्त्र प्रहरीका २७ वर्षीय भरत कोलीको नाममा मृतक किशोरीका आफन्तले किटानी जाहेरी दिएका छन्...

पुल निर्माणमा ढिलाइ, आठ वर्षमा ४० प्रतिशत काम

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो ।

पोखरालाई तराईसँग...