Layout A (with pagination)

3.3kSHARESShareTweet

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुसेवा तर्फका सचिव रेवतीरमण पौडेललाई सरकार अवकाश हुनु पाँच दिन वाँकी रहँदा सोही मन्त्रालयको कृषि सेवा तर्फको सचिवमा सरुवा गरेको छ । उनको ठाउँमा वन मन्त्रालयका सचिव दीपक खराललाई ल्याइएको छ । खराल यस अघिपनि पशुपन्छी सेवा तर्फके सचिवमा ल्याइएका थिए । पछि रेवतीरमणलाई कामु सचिव बनाएर बनमा पठाईएको थियो ।...

504SHARESShareTweet

लोकराज अधिकारी
एअरपोर्टको लाममा छन् लायक हिराहरू
सत्ताको खेलमा छन् नालायक किराहरू ।
भ्रमबाट मुक्त बनौँ देख्न छोडी सके यिनले
नागरिकका मुटु अनि छातीका चिराहरू ।
राजनेता हुँदै हैनन् यी सबै सौदागर हुन
सिङ्गो देश नेपाल अनि जनता पिराहाहरु ।

2kSHARESShareTweet

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकारमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदित छ भन्दै राष्ट्रपतिले आज जारी गरेको...

4kSHARESShareTweet

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले निर्वाचित भएर आएसँग युवाहरुलाई सिप सहितको रोजगारीमा जोड्नका लागि गरिएको आवश्वासनले मूर्त रुप लिँदै छ । काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडांैको टुँडिखेलमा २ हजार ८१ जनालाई ३० वटा विधामा निःशुल्क सिप मूलक तालिमको औपचारिक रुपमा नै शुरुवात गरेको छ ।
२ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम...

1.8kSHARESShareTweet

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन्। एक सय ३५ औँ संयुक्त ट्रेड युनियन महासंघद्वारा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा श्रमिक र मजुरहरूको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू...