काठमाडौं । जेनजी पुस्ताले गरेको आन्दोलनमा चरम हस्तक्षेप गर्दै १९ जना युवाहरुको निधन हुने गरी गरेको दमनपछि आन्दोलन उत्कर्ष पुगेको मात्र होइन । सोमबार विहानैदेखि मुलुकभर आगजनीका घटनाहरु बढेको छ । दिनभरीको तनावका वीच नेपाली सेनाले सरकारमा रहेका मन्त्रीहरुलाई मन्त्री क्वाटर भैसीपाटीबाट सुरक्षित स्थानमा सारेसँगै प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री ओलीले दिए राजीनामा
भदौ २४, २०८२

Add Comment