नेपालमा चलाइएका पुरानो समयका गाडीहरु, जो देखेर हामी छक्क पर्छौं (तस्बीरसहित)

काठमाडौं । पुराना यादहरू एकदमै प्रिय हुन्छन् । हामी यादहरू साँचेर राख्छाैं र कुनै बेलाबखत त्यो पोखिने पनि गर्दछ । त्यस्तै नेपालमा विभिन्न किसिमका बसहरू र गाडीहरू पुरानो समयमा चल्ने गरेका थिए । समयको चक्रसँगै ती सकिएका छन् । नयाँ नयाँ चीजहरू भित्रिने क्रम जारी छ ।  नेपालमा  यस्ता खाले बसहरु चल्दथे । जो देख्दा हो र जस्तो लाग्छ । नेपालमा झिकाइएका बसहरुको आकार र मोहोडा एकदमै रमाइला खाले छन् । जो आजका बसहरुभन्दा निकै बलिया र टिकाउ हुने खाले रहेका थिए । आज हामी तपाईंहरुलाइ त्यस्तो बसहरु र गाडीहरूको तस्बीरहरु देखाउन गइरहेका छौं ।

काठमाडाैं त्रिशुली बस । बिसं  २०२५

सामान बोक्ने गाडी

राणाहरूको लागि ल्याइएको कार ।

यो गाडी पुरानो जमानाको भए पनि अझै चल्दै छ ।

यो बस विदेशमा पचास वर्ष पुरानो हो , नेपालको होइन । तर, हामीकहाँ यस्तो बस चलाउन अझै केही समय लाग्छ ।

 

नेपालको ट्रली बस