काठमाडौं । भक्तपुरको गुण्डुमा रहेको मखमली फुलखेतीमा आउँदै गरेको तिहार लागि फूल टिप्ने काम धमाधम भइरहेको छ ।
फूल र रङहरूको पर्व तिहार नजिकिँदै गर्दा भक्तपुर गुण्डुका किसानहरूले धमाधम मखमली फूल टिप्न थालेका छन्।
यसपटक दसैसंगै तिहार पनि ढिला भएका कारण मखमली फूल बिग्रने भयले पहिले नै किसानहरूले टिप्न थालेका हुन्।
फूल टिपिसकेका केही कृषकले भने मालासमेत उन्न थालिसकेका छन्।
Add Comment