जनकपुरधाममा समाजवादी युवा संघको नेतृत्वमा मशाल जुलुस निकालेर रामानन्द चोकमा सडक अवरुद्ध समेत गरेका थिए ।
सर्वोच्चको परमादेश आएलगत्तै धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लाहरुमा जसपा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सो मुद्दा फिर्ता नलिए मधेसभरि आगो बल्ने चेतावनी समेत दिएका छन्।
१९ बर्ष अघिको गौर घटनाको फैसला आएपछि मधेशमा प्रदर्शन

Add Comment