जेनजीको प्रदर्शनमा भएको झडपमा परेका एक व्यक्तिको उपचारका क्रममा निधन

काठमाडौं । आज विहानदेखि जारी जेनजीको प्रदर्शनले उग्र उप लिएसँग जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर लगायतका क्षेत्रमा कर्र्फु जारी गरेको छ । बानेश्वरमा भएको झडपमा परेको एक जना उपचारका क्रममा सिभिल अस्पतालमा निधन भएको छ । निधन भएका व्यक्तिको पहिचान खुल्न वाँकी छ ।