जेनजीका नाममा पशुपतिनाथ मन्दिरमा आगलागी गर्न को पुग्यो ?

काठमाडौं । जनेजी आन्दोलनका नाममा एउटा जत्था पशुपतिनाथ परिसरमा पुगि आगो लगाउने प्रयास गरेका छन् । मंगलबार राती पशुपतिनाथ मन्दिरको मुख्यद्धारमा आगो लगाउने प्रयास गरेपछि नेपाली सेनाले भीडलाई हटाएको छ । आखिर पशुपतिनाथ मन्दिर परिसरमा पुगेर आगो लगाउने प्रयास कसले गर्यो ? जेनजीको एजेण्डा भन्दा बाहिर गएर पशुपति मन्दिरमा आगो लगाउन पुग्नु कतै धार्मिक द्धन्द्ध भड्काउने प्रयास त होइन ? सम्वन्धित सुरक्षा निकायले सोच्ने बेला आएको छ ।