काेराेना राेक्ने घरेलु उपायहरू पनि छन् । गला सफा गर्न मनताताे पानिमा थाेरै नुन हालेर कुल्ला गर्न सकिन्छ । यसका लागि मह तथा अदुवा पनि प्रयोग गर्न सकिन्छ । हाम्रो शरीर काेराेना बिरुद्ध लडिरहदाँ आफ्नो इम्यूनिटी पनि बढ़ाउनु पर्छ । यसका लागि शरीरमा पानी काे कमी हुन दिनु हुँदैन भने तरबूजा , काँक्रो आदिका साथ फाइबरयुक्त खानेकुरा बढी खानुपर्छ ।
काेराेना राेक्न घरेलु उपाय पनि अपनाउने कि ?
बैशाख १३, २०७८
Add Comment