कृषि मन्त्री पनि कमिशनको फन्दामा

काठमाडौं, असोज । कृषि विकास मन्त्री रामकृष्ण यादव र राज्यमन्त्री सरीता प्रसाइँ किसानका समस्या समाधान गर्ने भन्दा पनि आर्थिक चलखेलकै फन्दामा परेका छन् । बाढी पहिरोले प्रताडित किसानहरुका पक्षमा काम गर्नु पर्ने कृषिramkrishna मन्त्री रामकृष्ण यादव आफ्नो सचिवालय भन्दा पनि केही सहसचिवहरुको बहकाउमा नै पर्ने गरेको देखिन्छ ।
कृषि विकास मन्त्रालयले बाढी पहिरो पीडित किसानलाई राहतका लागि ल्याएका कार्ययोजनाहरु किसानमय हुनु पर्ने भएपनि व्यवसायी मुखी भएको देखिन्छ ।
किसानका लागि ल्याएको राहत प्याकेजका अधिकांश कार्यक्रमहरु ठेकेदार रिझाउने र कमिशन बजाउने भन्दा बाहिरका देखिंदैन । महिनादिन अगाडि सार्वजनिक गरेका बाढी पीडितहरुका लागि दिइने भनिएका राहत अहिलेसम्म पनि कार्यविधिकै नाममा अड्किएको देखिन्छ । कार्यविधि नै तयार गरेर किसानका लागि भनिएको कार्यक्रमहरु किसानको पहुँच भन्दा पनि करोडौ रुपैयाँ आर्थिक चलखेल हुने गरी ल्याएका छन् ।
बाढी पीडित किसानहरुको नाम भजाएर कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुले नीतिगत रुपमा नै भ्रष्टाचार गर्न खोजेको देखिन्छ । जसको फन्दामा कृषि मन्त्री त परिसकेका छन्, उनीसँगै कामभन्दा पनि पदमात्र आसिन राज्यमन्त्री पनि परेको देखिन्छ ।

+ posts

सम्वन्धित समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

ताजा समाचार

भदौबाट सवारी चालक अनुमति पत्र खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले...

के के छन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकको एजेण्डा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा यसअर्थ चलिरहेछ वार्ता

काठमाडौं । आज नेकपा एमालेमा वारपार गरिने भनिएको छ । एमालेमा वारपार हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव...