मोटरसाइकल चोरी गर्ने बिक्की रोक्का पक्राउ

काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका १२ मुखिया गाउँ बस्ने २८ वर्षीय बिक्की रोक्का रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

धादिङ गजुरी गाँउपालिका ८ घर भएका २२ वर्षीय राम बहादुर तामाङको बा. प्र (०२)०२८ प ९२२२ नम्बरको मोटरसाइकल साउन १८ गते चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका २ स्थित सडकमा नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा बिक्कीको साथबाट उक्त मोटरसाइकल फेला पारी पक्राउ गरेको हो ।

+ posts

सम्वन्धित समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ताजा समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...