प्रचण्ड पत्नी सीता दाहाललाई विभूषण !

काठमाडौं । सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकल दाहाल पत्नी सीता दाहाललाई विभूषण दिने भएको छ ।

दाहाल पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषण गर्ने निर्णय भएको हो । 

विभूषण सिफारिस दलीय भागबण्डामा भएको आरोप सरकारमाथि लागिरहेको छ । सीतालाई राजनीतिक अभियन्ताका रुपमा विभूषण दिइएको छ ।