पोखरीमा डुबेर मृत्यु

काठमार्डौ । महोत्तरीको मटिहानी नगरपालिका ७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको डुवेर मृत्यु भएको छ । मुखियापट्टी मुसरनियाँ गाउँपालिका ३ का १८ वर्षीय सुमन ठाकुरको मृत्यु भएको छ ।

पोखरीमा तीन युवक पौडी खेल्न गएको स्थानीयले बताएको छ । पौडी खेल्ने क्रमा पानीमा डुबेका तीनजना युवालाई जिवितै उद्धार गरे हो । उचारका क्रमा लैजादै गर्दा ठाकुरको भने मृत्यु भएको बताएको छ ।