फेरी बढ्यो सुनको मूल्य

काठमार्डौ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटबढ हुने क्रम जारी छ । आजा छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर १ लाख ९०० मा कारोबार भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु १ लाख ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसा बिहीबार प्रतितोला रु ९९ हजार ८०० मा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोर आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४०० मा कारोबार भएको छ ।तोलामा रु २५ ले बढेर रु १ हजार ४०० पुगेको महासङ्घले जानकारी गराइएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मुल्य प्रतिऔँस १ हजार ९५७ डलरको आसपास कारोबार भइरहेको जानकारी छ ।