पढाई खर्च जुटाउन कपडा बुन्दै बालक

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—४ स्थित एक अल्लो कपडा उद्योगमा आफ्नो पढाई खर्च जुटाउन तानमा अल्लोको कपडा बुन्दै बालक । उनी बिहान, बेलुका र फुर्सतको समयमा कपडा बुन्छन् । तस्बिरः दिलकुमार लिम्बू /रासस