घोडा लिएर अपर मुस्ताङतर्फ जाँदै

काठमाडौँ । हिमालपारिको जिल्ला मुस्ताङको अपर मुस्ताङतर्फ घोडा लिएर जाँदै स्थानीयवासी । यहाँ एक ठाउँबाट अर्को ठाउँमा सामान ढुवानी घोडामार्फत गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ/ रासस