विजयी कार्कीलाई ३१ किलोको माला

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीलाई सोमबार कावासोतीमा ३१ किलोको माला लगाएर स्वागत गरिँदै । तस्बिरः विष्णुप्रसाद गौडेल / रासस