पख्नुस् पख्नुस् सामान खस्ला है !

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरबाट जुम्लातर्फ लगिँदै बाँसबाट निर्मित घरेलु सामग्री । कर्णालीका विकट जिल्लाहरु यातायात सञ्जालमा जोडिएसँग सुर्खेतमा उत्पादन हुने घरेलु सामग्रीले बजार पाएको छ । तस्बिरः सुरेश आचार्य/रासस