शान्ति मिसनका टोली नेपाल फकिँए

काठमाडौँ । उत्तरपूर्वी अफ्रिकी राष्ट्र दक्षिण सुडानमा नेपाली सेनाकोतर्फबाट शान्ति मिसनमा गई एक वर्ष कार्य पूरा गरेका नेपाली सेना, श्री चन्दननाथ गणका टोली (शा.से) दक्षिण सुडानको राजधानी जुबाबाट नेपाल फर्किएका छन् । यो टोलीमा अधिकृत तथा अन्य दर्जाका २ सय १३ जना सहभागी रहेको जनाएको छ ।

रासस