जिपलाइनमा हुइँकँदै पर्यटक

काठमाडौँ । हार्नेस जिपलाइन प्रालिले पर्वतको सदरमुकाम कुश्मामा सञ्चालन गरेको । सो जिपलाइनबाट अहिले पर्यटक हुइँकँदै छन् ।

कालीगण्डकी नदीको सतहदेखि झन्डै २ सय ५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको करिब १ हजार ६ सय मिटरको दूरी पार गर्दा पवित्र कालीगण्डकी नदीलाई दुई ठाउँमा ‘क्रस’ गर्नुपर्ने हुन्छ । रासस