कर्णालीका ज्येष्ठ सांसद शाहीले लिए शपथ

काठमाडौँ । कर्णाली प्रदेशका नवनिर्वाचित सांसद विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहलाई प्रदेश प्रमुख तिलक परियारले आज सोमबार शपथ खुवाउएको हो।

शाह दैलेख– २ प्रदेश सभा (ख) बाट निर्वाचित भएको हो। ज्येष्ठ सदस्यको हैसियतमा शाहलाई प्रदेश प्रमुखले शपथ खुवाएको हो।

शाहले शपथ लिइसकेपछि अरु सांसदहरूलाई शपथ खुवाउने छन् । प्रदेश सभा सचिवालयकाअनुसार आजै ३ बजे सांसदहरुलाई शपथ खुवाउने तयारी भइरहेको छ।