परम्परागत पहिरनमा थारु बालिका

काठमाडौँ । नेपाली सेनाद्वारा कञ्चनपुरको लालझाडी गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा परम्परागत पहिरनमा सजिएर पाहुनाको स्वागतका लागि लामबद्ध राना थारु समुदायका बालिका । रासस,