पाँचमानेमा आइपुगे एकीकरण टर्च ¥याली

काठमाडौँ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गोरखाबाट पुस २१ गते निस्किएको ‘एकीकरण टर्च ¥याली’ धादिङ, नुवाकोट हुँदै मङ्गलबार काठमाडौँको तारकेश्वर नगरपालिका –३, पाँचमानेमा आइपुगेका छन् ।

रासस