प्रधानमन्त्री दाहाल र ओलीको भेटवार्ता भए लगतै संयन्त्रको बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाएका छन् ।

अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य रहेको बताएका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने, जे जस्ता कार्यसूची बाँकी छन्, त्यसमा गृहकार्य भएको र छिट्टै आवश्यक निर्णय बताए । स्रोतका अनुसार सरकारमा सहभागी हुने दलहरुले पाउने मन्त्रालय संख्या लगभग टुंगिएको बताएका छन् ।