घट्यो अमेरिकी डलरको भाउ

काठमाडौँ ।  आज अमेरिकी डलरको भाउ घटेको छ ।

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १९ पैसा रहेको जनाएको छ ।

यस्तै, बिक्री दर १३२ रूपैयाँ ७९ पैसा कायम गरिएको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको थियो ।