आन्दोलनरत लगानीकर्ताहरुले प्राप्त गरे सफलता

काठमाडौं । आन्दोलनरत लगानीकर्ताहरूले सफलतका प्राप्ती गरेका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच आज भएको छलफलमा ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुने सहमती भएको हो ।