सडक ढलान गरिँदै

बागलुङ । बागलुङ बजारदेखि सिगाना बरेङ पुग्ने सडकको बागलुङ नगरपालिका–८ सेरामा सडक ढलान गरिँदै ।

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्र्तगत उकालो घुम्तीमा ढलान र अन्य सडक कालोपत्रेका लागि धमाधम काम भइरहेको छ । तस्बिर : खेमराज गौतम/रासस