फराकिलाे गाेल अन्तरले माल्डाेभा पराजित

काठमाडौं। सन् २०२२ मा कतारमा हुने विश्वकपको युरोपेली छनोटमा डेनमार्कले प्रभावशाली जित निकालको छ ।

समूह एफको खेलमा डेनमार्कले माल्डोभालाई ८–० ले हराएको हो । पहिलो हाफमा पाँच गोल गरेको डेनमार्कले दोस्रो हाफमा तीन गोल थपेको हो ।

लगातार दोस्रो जित निकालेको डेनमार्क ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।