ट्वीटरमा यसरी पोखिएका छन्, सरकारको आलोचनामा ट्वीटेहरु

सामाजिक सञ्जाल ट्वीटरमा रमाइला कुराहरू पढ्न पाइन्छ । लकडाउनमा ट्वीटर मान्छेहरूकाे साथी पनि भएकाे पाइन्छ । लकडाउन भएसँगै सरकारकाे कामकाे आलाेचना गर्ने प्लेटफर्म बनेकाे छ सामाजिक सञ्जाल ।  यसबेला ट्वीटरमा कस्ता खाले ट्वीट भएका छन् हेराैं । सदाबहार  ट्वीटेहरू सरकारसँग यसाे भन्छन् ।

त्यसै गरी  भिआइपी  ट्वीटेहरू सरकारसँग यसरी असन्तुष्टि पाेख्छन् ।

सर्वसाधारण ट्वीटेहरू के भन्छन् त हेराैं ।

अर्का एक ट्वीटे यसरी पाेखिन्छन् ।