संसद विघटनविरूद्धको मुद्दाको आज पनि  सुनुवाइ हुँदै

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा गठित  संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि  सुनुवाइ हुँदैछ। शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको बताइउको छ । यजलासमा तीस वटा रिटमाथि बहस हुनुछ । त्यसैकारण एउउटा मुद्दाको सनदर्भमा दस मिनेट बहस गर्न सकिने गरी सर्वोच्चले व्यवस्था मिलाएको छ ।