श्रीधर खत्री अमेरिकाका लागि नेपाली राजदूत नियुक्त

sf7df8f}F, @) dªl;/ . ;+;bLo ;'g'jfO{ ;ldltsf] ;f]daf/sf] a}7sdf ;+o'Qm /fHo cd]l/sfsf nflu k|:tfljt /fhb"t >Lw/ vqL cfkmgf] wf/0ff JoQm ub}{ . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा. श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा खत्रीलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।