युद्धमा कोही विजेता हुँदैन, संयुक्त राष्ट्रसंघ

काठमाडौँ । संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ । जारी रुस युक्रेनको द्वन्द्व सयौं दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त राष्ट्रसंघले यो टिप्पणी सार्वजनिक गरेको छ ।

युके्रन र रुसबिच जारी द्व्द्वमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा गहिरो दबाब दिइरहेको छ। यस युद्धको कुनै विजेता छैन र हुनेछैन।

बरु, हामीले १०० दिनसम्म के, के गुमाएको देख्यौं र जीवन, घर, रोजगारी र सम्भावनाहरू, अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्रसंघ सङ्कट संयोजकले विज्ञप्ति मार्फत सो टिप्पणी गरेका छन् ।