नुवाकोटको घण्टाघर

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–४ स्थित नुवाकोट बसपार्क नजिकै निर्माण गरिएको घण्टाघर । बागमती प्रदेश सरकार र विदुर नगरपालिकाको रु ६० लाख लगानीमा उक्त घण्टाघर निर्माण गरिएको हो । तस्बिर रामहरि न्यौपाने / रासस