सुनको मूल्य एक हजारले बढ्यो

काठमाडौं । आज सुनको मूल्य तोलामा १ हजारले बढेको छ् । सोमबार प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको थिया ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य तोलामा ९८ हजार २ सयमा किनबेच भइरहेका । सुनको मूल्य सोमबार ९७ हजार २ सयमा किनबेच भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ् ।

आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ् ।