कपिलवस्तुमा शङ्कास्पद वस्तु फेला

काठमाडौँ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ५, पुरुषोत्तमपुर गाउँ नजिकै फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । तस्बिरः सनिउल्ला धोबी/रासस