रोजगारीका लागि गाउँका युवा बिदेसिए , गोरु जोत्दै महिला

काठमाडौँ । भोजपुरको आमचोक गाउँपालिकाको दुम्मानास्थित बारीमा गोरु जोत्दै महिला । रोजगारीका लागि गाउँका युवा बिदेसिएका र खेती गर्न गोरु जोत्ने कोही नपाएपछि आफैँले जोत्नु परेको हो । तस्बिर / युवराज विष्ट/ रासस