प्रमुख निर्वाचन आयुक्तलाई ध्यानाकर्षण पत्र

काठमाडौँ । मङ्सिर ४ गते स्याङ्जामा भएकोे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणनालगायत विभिन्न ठाउँमा स्थगन गरिएको निर्वाचन गर्नका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई नेपाली कांग्रेसको तर्फबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिरः प्रदीपराज वन्त/रासस