प्रहरी कर्मचारीसँग मन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण आइतबार नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँगको सामूहिक भोजनमा सरिक हुँदै । प्रहरीको मनोबल उच्च पार्न खाँणले भोजन गरेको हो । रासस