दुनाटपरी बनाउने मेसिनबारे जानकारी

काठमाडौँ । वीरेन्द्रनगर–४ स्थित भैरम सामुदायिक वन उपभोक्ता समितिले समुदायमा महिलालाई स्वरोजगार बनाउने उद्देश्यका साथ भदौ महिनामा दुनाटपरी उद्योग खोलेका थिए । उक्त उद्योगमा राखिएको दुनाटपरी बनाउने मेसिन उपभोक्ता समूहका अध्यक्ष अम्मरबहादुर कार्की देखाएका छन् ।

उद्योगमा दुनाटपरी मेसिनका लागि आवश्यक विद्युत्को भोल्टेज नपुग्दा महिलाहरुले अहिले व्यवसायलाई निरन्तरता दिन सकेका छैनन् । रासस