फिफा विश्वकपमा अनुशासनसम्बन्धी कारबाही

काठमाडौं । विश्वकपमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वाटरफाइनलमा भएको थियो । सो खेलमा दुवै टिमले क्वाटरफाइनलमा विपक्षीमाथि गरेको खराब व्यवहारका कारण फिफाले अनुशासनसम्बन्धी कारबाही गर्ने बताएका छन् ।

खेलमा स्पेनी रेफ्री एन्टोनियो माटियुले विश्वकपमा कीर्तिमान १८ पहेँलो कार्ड देखाएका थिए र खेलमा नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजले रातो कार्ड पाएका थिए ।

यसैगरी फिफाले दुवै टिमलाई कारबाहीको दायरामा ल्याउने जानकारी दिएका छन् ।