युवालाई व्यवसाय गर्न सहुलियत कर्जा उपलब्ध गराउने

काठमाडौं । सरकारले युवालाई व्यवसाय गर्न सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

सोमबार अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै आगमी वर्षदेखि युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बताएका हुन् ।