रेशम चौधरी प्रकरण : आममाफीविरुद्धको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा

फाईल तस्बिर

काठमाडौं । रेशम चौधरीको आम माफीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेशी तोकिएको छ ।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी हुन् । उक्त रिट सुनुवाईका लागि न्यायाधीश आनन्द मोहन भट्टराईका एकल इजलासमा परेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आम माफी दिएको थिए ।