इजरायलमा मारिएका नेपालीहरुको स्मरणमा सरकारद्धारा राष्ट्रिय शोक घोषणा, आधा झण्डा झुकाईने

काठमाडौं । इजरायलमा मारिएका नेपालीहरुको स्मरणमा सरकारद्धारा मंगलकार राष्ट्रिय शोकका घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद्को वैठकले शोक मनाउन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित कुटनीतिक नियोगहरुमा आधा झण्डा झुकाईने निर्णय समेत गरेको छ ।

मन्त्रीपरिषद्को वैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।